NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा गुरु हजुरद्वारा प्रबचन र आमस उपचार सेवा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 05 May 2010 05:46

Special 26 photos: न्यू योर्क- नेपालका चर्चित बाल तपस्वी गुरु हजुरको मौलिक "आ-म-स" (आत्मा+मन+शरिर) उपचार पद्दतिअनुसार मानसिक र शारीरिक रोगीहरुको उपचारबाट न्यू योर्कका नेपालीहरुले लाभ लिन सफल भए।

 

Note: प्राबिधिक कारणबस समाचार सम्प्रेशणमा ढिलाई भएको हो।



Guru Hajur aka Supreme Master God Angel treating a patient in New York on May 1, 2010. Photos: eEyeCam.com

उक्त उपचार स्वर्गिय सन्देशको दोश्रो प्रस्तुतीको आयोजना गरी गत शनिबार कुइन्स उड साइडस्थित दिब्य धम मन्दिरमा सम्पन्न भएको हो।


Guru Hajur being welcome in New York on May 1, 2010. Photo: Shyam Budha Magar

हेबन्ली पाथ युएसएको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सुप्रिम मास्टर गड एन्जेलको नामबाट सुपरिचित नेपाली बाल तपस्वी गुरु हजुर स्वयम् र उनले दिक्षान्त दिएका एन्जेलहरुले न्यू योर्कका नेपालीहरुको ठुलो जमातलाई एक एक गरी उपचार गरेका थिए।


Mass treatment by angels of Heavenly Path USA. Photos: eEyeCam.com

यो "आ-म-स" (आत्मा+मन+शरिर) उपचार पद्दतिअनुसार बिना ओखती मुलो मानसिक र शारिरिक गडबडीलाई दुरुस्त पारिन्छ।

हेवन्ली पाथका प्रबर्तक गुरु हजुरले हेबन्ली पाथ र आत्मा (Soul), इश्वर (God) प्रेम (Love) र विश्व शान्तीकालागि प्रेमबाद (Lovism) बारे लामो प्रबचन दिनुभएको थियो।

युएस नेपाल अनलाइनले उक्त कार्यक्रमको प्रतक्ष प्रसारण गरेको थियो।

हेर्नुहोस् उक्त कार्यक्रमको लाइभ भिडियो रेकर्ड:

हाम्रो यस अघीको रिपोर्टिङ र लाइफ प्रसारणको अर्काइभ हेर्नुहोस्:
-न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Welcome song performing by angels of Heavenly Path USA. Photo: Shyam Budha Magar



Guru Hajur aka Supreme Master God Angel in meditating mood in New York on May 1, 2010. Photos: eEyeCam.com






Photos: eEyeCam

Mass treatment by angels of Heavenly Path USA. Photos: eEyeCam.com



Mass treatment by angels of Heavenly Path USA. Photos: eEyeCam.com







Mass treatment by angels of Heavenly Path USA. Photos: eEyeCam.com



















Angel Gaya & Angel Suku Rai





Angels Keshavram, Gaya & Tilak.



Shyam Budha Magar (KhamDigital.com) & Shambu Moktan (MoktanDigital.com) contributed to this event. Photos: eEyeCam


DJ Nwang contributed to this event. Photos: Shyam Budhamagar

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?