NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा स्वर्गिय सन्देशको अपार सफलतापछि फेरी मैइ १ तारिख साधना PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 28 April 2010 04:53

Exclusive: न्यू योर्क- त्यो तिलस्मी हातले छोएको कस्लाई मन पर्दैन होला? विश्व प्रेम, मन शान्ती, र साधनाकोलागि बहुचर्चित नेपाली बाल तवस्बी "गुरु हजुर" जसलाई "सुप्रिम मास्टर गड एन्जल" भनेर चिनिन्छ, उनै गुरु फेरी न्यू योर्कका आफ्ना एन्जलहरुकाबिच Meditation, Lovism, Ultimate Peace & Healing लिएर आउनु भएको छ।


Guru Hajur. Graphic design by eEyecam.com

गत जनवरी ३ तारिख चियान फेडेरेसन, अस्टोरियामा सम्पन्न स्वर्गिय सन्देशको लोकप्रियता र न्यू योर्कका नेपाली र बिदेशी साधकहरुको बढ्दो प्यासलाई मेटाउन हेभन्ली पाथ अमेरिकाले फेरी मैइ १ तारिख स्वर्गिय सन्देशको दोश्रो प्रस्तुती गर्न लागेको छ।

उक्त साधना र उपचारकालागि गुरु हजुर जापानबाट न्यू योर्क आइ पुगिसक्नु भएकोछ। हेभन्ली पाथ अमेरिकाले जानकारी गराएअनुसार गुरु हजुर स्वयम्ले यसपाली पनि साधकहरुलाई ध्यान गर्न सिकाउनु हुने र उपचार गर्नु हुनेछ।

दिउसो ३ बजेदेखी बेलुकी ९ बजेसम्म दिब्य धाम मन्दिर, उडसाइड, न्यू योर्कमा आयोजना गरिन लागेको उक्त साधना कार्यक्रममा ध्यानका साथै गुरु हजुरको मौलिक "आ-म-स" (आत्मा+मन+शरिर) उपचार पद्दतिअनुसार मानसिक र शारीरिक रोगीहरुको उपचार गरिनेछ।

उक्त साधना र रात्रीभोजको निशुल्क सेवा प्रदान गर्न लागेको हेबन्ली पाथ अमेरिकाले जनाएकोछ।

आत्मा (Soul), इश्वर (God) प्रेम (Love) र विश्व शान्तीकालागि प्रेमबाद (Lovism) हेवन्ली पाथका प्रबर्तक गुरु हजुर नेपालमा मात्र होइन विश्वभर छोटो समय मै चर्चा र लोकप्रियताको शिखर चुम्न सफल नेपालका बिरलै चमत्कारीक ब्यक्तित्वहरुमा पर्नुहुन्छ।

यसपाली पनि विश्वभरका हेभन्ली पाथ साधकहरु र युएस नेपाल अनलाइनका पाठकहरुकालागि हामीले प्रत्यक्ष प्रसारण (live broadcasting) गर्ने चाँजो मिलाएका छौं।

लौ अब, दिब्य धाम जाने मेसो गर्ने होइन त?

हाम्रो यस अघीको रिपोर्टिङ र लाइफ प्रसारणको अर्काइभ हेर्नुहोस्:
-न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

Comments

avatar Dhiren
0
 
 
Havenly path, artificil dharma ho. kirati samudaya ma kunai pani dharma grantha ma HAVENLy PATH ko kuar chhaina. Yo ek dharmik rajnini ho, jas le Prakiti pujak ar Mundhumi saskar lai yesle distroy garne kam gareko chha, Kirati purohit ko aginst ma chha, Maile bissow ko uttkristha dharma haru ko pani marepachhi HAVEN ma gayeko praman paina, Yo HAVEN ko sabda jalle manchhe lai Murkha banaune kaam ho, yeso Bhanda dherai kirati jo lage ka chhan risauchha, tara risaunu ko kunai tuk chhaina
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Tulasiraj Chamling
0
 
 
Dhirin ji you are so thoughtfullness,foresighted,visinery and posetive minded please write more about havenly path otherwise you will be mad with your dippression thought or you will be regret yourself in the future.


Tulasiraj Chamling
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?