NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा ताप्लेजुङ् सेवा समाजद्वारा नेपालमा ताप्लेजुङ् जिल्लावासी भूकम्प पीडित परिवारलाई सहयोग गर्न सांगितिक साँझको आयोजना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 28 November 2011 14:44

न्यू योर्क- नेपालमा गत सेप्टेम्बर १८ मा आएको भूकम्पबाट पीडित ताप्लेजुङ् जिल्लावासी जनताको सहयोगार्थ ताप्लेजुङ् सेवा समाज अमेरिकाले न्यू योर्कमा साँगितिक सहयोग साँझको आयोजना गरेको छ।

 


Taplejung Welfare Soceity Inc. USA organized a fundraising in New York to help earthquake victims in Taplejung, Nepal on November 25, 2011. Photos: eEyeCam.com

गत शुक्रबार बेलुकी न्यू योर्कको उडसाइडस्थित सगरमाथा रेस्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रमबाट संकलित रकम र लत्ता कपडा छिट्टै नेपाल पठाइने जानकारी आयोअजकहरुले दिएकाछन्।

कार्यक्रम समाजका अध्यक्ष टिकाराम गुरुङ गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष टासी छिरिङ्गले गरेका थिए।



कार्यक्रमको प्रमुख अतिथीमा ताप्लेजुङ्बासी तथा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का उपाद्यक्ष बिनोद पोमो लिम्बु रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी पोमो, सल्लाहकारद्वय ससाङ्ग लामा, दुर्गाप्रशाद सुब्बा र वलुङ किगुक युएसएका अध्यक्ष तेन्जिङ उक्याबले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रमको सन्चालन महिलाकि महासचिब इन्दिरा चोङ्बाङले गरेकी थिइन्।

--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 


Tiraram Gurung, president, Taplejung Welfare Soceity Inc. USA. Photos: eEyeCam.com



Laso Limbu.


Seneca Pradhan. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?