NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा तीजको चाहल पहल, नायिका क्रिस्टी मैनालीसंग रिज्वूड्मा नेपाली महिलाहरु नाँचे PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 09 September 2010 07:55

भोली सेप्टेम्बर १० मा नायिका गौरी मल्ललगायत ४ नेपाली महिलाहरुलाई सम्मान गरिदै
Special 13 photos: न्यू योर्क- हिजो बुधवार बेलुकी रिज्वूड नेपालीज सोसाइटीको आयोजनामा तीजको दर खाने कार्यक्रममा न्यू योर्कको रिज्वूड शहरमा बसोबास गर्ने नेपाली महिलाहरुले नेपालकि एक जमानाकि चर्चित नायिका क्रिस्टी मैनालीसंग काँधमा काँध जुधाउँदै नाँचेभने भोली सेप्टेम्बर १० तारिख न्यू योर्कको कुइन्स शहर वुउड्साइडस्थित सत्यनारायण मन्दिरमा नायिका गौरी मल्लसंग न्यू योर्कबासी नेपाली महिलाहरुले तीज मनाउने भएकाछन्।



Teej celebrated in Ridgewood, New York. Photos: eEyeCam.com

न्यू योर्कमा नेपाली अमेरिकन महिलाहरुले बर्सेनी तीजको रमाइलो साँगितिक भेला गर्दै आएकाछन्। न्यू योर्क मात्र होइन बोस्टोन, डिसी, क्यालिफोर्निया, कोलोराडोलगायतका अमेरिकि शहरहरुमा जहाँ जहाँ नेपाली छन् त्यहाँ तीज धुमधामसंग मनाइने गरेको छ।


Actress Kristi Mainali dancing with other Nepalese women in Ridgewood. Photos: eEyeCam.com

हिजोको तीज कार्यक्रममा रिज्वूड्का नेपाली महिलाहरुले तीजको गीतमा धित मरुन्जेल नाँचेका थिए।

युएस नेपाल अनलाइनले भोलिको तीज कार्यक्रमको प्रतक्ष प्रसारण (Live broadcast) गर्ने छ:



उक्त कार्यक्रममा नायिका गौरी मल्ल, अधिकारकि लुना रन्जित, डा. रेखा हमाल र सुर्य महर्जनलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजक सदस्य नर्बदा छेत्रीले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ।

पोहोर साल झन्डै ४०० सय नेपाली महिलाहरुले भाग लिएका थिएभने यसपाली संख्या अरु थपिन सक्ने सम्भावना रहेको आयोजकहरुले अनुमान गरेकाछन्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

Read our previous year's reporting:

-न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै

-न्यू योर्कको रिज्वूडमा तीज धुमधामसंग मनाइयो















Photos: eEyeCam.com



Actress Kristi Mainali. Photos: eEyeCam.com



Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?