Inside

All Time Top 50 News

बोस्टनमा नेपाली महिलाहरुद्वारा तीज कार्यक्रमको आयोजना सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 29 August 2011 00:25
Article Index
बोस्टनमा नेपाली महिलाहरुद्वारा तीज कार्यक्रमको आयोजना सम्पन्न
More photos of Teej celebration by Women Group in Boston 2011
All Pages

 

Exclusive: 1 video; 23 photos: बोस्टन- बोस्टनबासी नेपाली महिलाहरुको एक समूहद्वारा शनिबार साँझ तीज पर्बको रमाइलो नाँचगान कार्यक्रम सम्पन्न गरिएको छ।


 

The Nepalese Women Group celebrated Teej festival in Boston on August 27, 2011. Photos: eEyeCam.com

यसपालीको आयोजकहरुमा मिलन थापा पौडेल, रमा बुढाथोकी, बिन्दु शेरचन, लक्ष्मी तुलाचन, शेलिया पौड्याल र लिलिमा श्रेष्ठ रहेक थिए भने स्वयम्सेवीहरुमा पूजा फूयाल, लक्ष्मी बन, शर्मिला ढुङ्गेल, बाब कार्की, राखी पुन मगर आदी थिए।

Sushma Adhikari performing her Teej dance. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त तीज कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Teej celebration by Women Group in Boston, August 26, 2011



Women Power: The organizers. Photos: eEyeCam.com

राफल प्रायोजकहरुमा अन्जु श्रेष्ठ, Fancy Stop, शेशराज खटिवडा, Himalayan Market र पानीको प्रायोजकमा बिष्णु मणी आचार्य र बिद्या भण्डारी थिए। टिकट प्रायोजनमा नेपाली लिस्ट डट कमले गरेको थियो।

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our related news:

-बोस्टनमा हिमालयन लायन्स क्लबद्वारा तीज कार्यक्रम सम्पन्न, डा. बिद्या रन्जित र न्रित्याङ्गना देबी थापा ओली सम्मानित

-हरिकेन इरेनको कारण अमेरिकामा आयोजित तीज कार्यक्रमहरुलाई असर, बोस्टनको अगस्ट २६ को कार्यक्रम यथावत

-बोस्टनमा अगष्ट २६ मा तीज महोत्सव तथा हिमालयन नारी सम्मान हुने

-अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससमा अगस्त २७ मा हुने 'तीज महोत्सव' को भब्य तयारी, १३ संस्था, १३ मिडिया पार्ट्नर सहभागि

-न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित

-बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित

-न्यू योर्कमा तीजको चाहल पहल, नायिका क्रिस्टी मैनालीसंग रिज्वूड्मा नेपाली महिलाहरु नाँचे

-न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै

-न्यू योर्कको रिज्वूडमा तीज धुमधामसंग मनाइयो

 

Photos: eEyeCam.com





Photos: eEyeCam.com







Photos: eEyeCam.com






Photos: eEyeCam.com

बोस्टनमा नेपाली महिलाहरुद्वारा तीज कार्यक्रमको आयोजना सम्पन्न
More photos of Teej celebration by Women Group in Boston 2011
All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.