NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 10 September 2010 00:45
Article Index
बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित
More photos of Teej celebration
More photos of award ceremony
All Pages

Special: 32 photos, 1 video: बोस्टन- दि लायन्स क्लब अफ हिमालयनद्वारा बोस्टन शहरको समरभिलमा आयोजना गरिएको तीज उत्सब कार्यक्रममा दुई नेपाली अमेरिकि महिला हस्तिहरु साहित्यकार भारती गौतम र सामाजिक सेवामा अगुवा नेत्री बिष्णु माया परियारलाई सम्मान गरिएको छ।



Teej celebration in Boston. Photos: eEyeCam.com

बिहीवार बेलुकी सम्पन्न उक्त रमाइलो तीज साँझमा लायन्स क्लब इन्टर्न्यासनल 33K क्षेत्र S कि अध्यक्ष प्याट्रिसिया ए कालिक्कीले सम्मानितद्वय नेपाली महिलाहरु गौतम र परियारलाई कदर पत्र र खादा पहिर्याइ सम्मान गर्नु भयो।

Bharati Gautam and Bishnu Maya Pariyar being honoured by the Lions Club of Himalayan. Photos: eEyeCam.com

साहित्यकार गौतम अन्तरराष्ट्रिय नेपाली साहित्य समाजकि पूर्व केन्द्रिय उपाध्यक्ष हुन् भने समाजसेवी परियार इम्पावर दलित वुमन नेपालकि प्रेसिडेन्ट हुन्।


Bishnu Maya Pariyar (left) & Bharati Gautam (right) delivering her award acceptance speech. Photos: eEyeCam.com


Bishnu Maya Pariyar delivering her award acceptance speech. Photos: eEyeCam.com

सम्मान समारोहको सन्चालन क्लबका अध्यक्ष महेश्वर पन्त र कार्यक्रमबारे, डा. उशा शर्मा र क्लबका उपाध्यक्ष तथा साहित्यकार शिव प्रकाशले जानकारी गराउनु भएको थियो।



उक्त तीज उत्सबमा प्रस्तुत बिबिध तीज संगितमा बोस्टन शहरमा बसोबास गर्ने नेपाली महिलाहरुले अबेरसम्म नाँचेर मनोरन्जन लिएका थिए। हेर्नुहोस्:



बोस्टनमै अर्को तीज कार्यक्रम शुक्रबार आयोजना गरिएको छ। युएस नेपाल अनलाइनले शुक्रबार (September 10) कै दिन बेलुकी न्यू योर्कमा आयोजित तीज कार्यक्रमको प्रतक्ष प्रसारण गर्ने छ।

 

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 



Photos: eEyeCam.com





Dr. Usha Sharma. Photos: eEyeCam.com





Photos: eEyeCam.com


 

 

बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित
More photos of Teej celebration
More photos of award ceremony
All Pages

 



 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?