NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 11 September 2010 17:26
Article Index
न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
More photos of Teej celebration in New York
Group photos from Teej celebration 2010
All Pages

Exclusive: 59 photos, 4 live videos: न्यू योर्क- तीज पर्ब मनाउन अमेरिकि नेपाली महिलाहरुको सम्भबत: सबैभन्दा ठुलो भिड लागेको न्यू योर्क शहरमा आयोजित कार्यक्रममा झन्डै ५ सय नेपाली महिलाहरुको घुइँचो देखियो भने उक्त कार्यक्रममा नायिका गौरी मल्लसहित ४ नेपाली महिला हस्तिहरुलाई सम्मान गरियो।



Teej celebration in New York. View large photos:

उक्त कार्यक्रममा नायिका मल्लका अलावा 'अधिकार' संस्थाकि कार्यकारी निर्देशक लुना रन्जित, डा. रेखा हमाल र कुइन्स डाइमन्ड ज्वेलरीकि प्रोप्राइटर सुर्य महर्जनलाई प्रसंशा पदकसहित, दोसल्ला ओढाएर र तिलहरी पहिर्याएर सम्मान गरियो।

 


Teej being celebrated in New York on September 10, 2010. Photos: eEyeCam.com. View large photos:

सम्मानित नारी ब्यक्तित्वहरुलाई सुनिता शर्मा (संयुक्त राष्ट्र संघकालागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यकि धर्म पत्नी) र नायिका सुबर्ण छेत्रीले सम्मान गर्नु भएको थियो।


Famous Nepalese actress Gauri Malla being honoured at Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:


Dr. Rekha Hamal (right) delivering her award acceptance speech at the Teej celebration in New York. Photos: eEyeCam.com


Luna Ranjit, Executive Director Adhikaar being honoured. Photos: eEyeCam.com. View large photos:


Surya Maharjan, Proprietor, Queens Daimond & Jewelry being honoured. Photos: eEyeCam.com

कुनै संस्था बिना न्यू योर्क र न्यू जर्सीका केही अगुवा नेपाली महिलाहरुको सकृयतामा आयोजित उक्त कार्यक्रमको सन्चालन रेणु शर्मा सापकोटा, नर्बदा छेत्री र रेणु सुबेदीले पालैपालो गरेर सन्चालन गर्नु भएको थियो भने प्रायोजक र अतिथीहरुलाई जनेश गुरुङले धन्यवाद दिनु भएको थियो।

उक्त कार्यक्रमको युएस नेपाल अनलाइनले प्रतक्ष प्रसारण गरेको थियो; हेर्नुहोस्:
Teej Celebration Live in New York, September 10, 2010:



उक्त समारोहमा सम्मानित नारीहरुले आ-आफ्नो मन्तब्य ब्यक्त गर्दै आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।


Actress Gauri Malla delivering her award acceptance speech at the Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:

उता नायिका गौरी मल्लले आफु नायिका हुँदै नहुने खालकी भएपनि नायिका बन्न पुगेको रोचक कहानी सुनाउनु भएको थियो । आफु नायिकाभन्दा गायिका बन्न चाहेको बताएपछि उपस्थित महिलाहरुले गीत गाउँन हद गरेपछि उनले आफ्नो चलचित्र 'कन्यादन' को तीजको गीत गाउनु भएको थियो:

"गाउँ शहर खोलेर दिदी र बहिनी
नाँचौन मिलेर दाम्ली सहिली
तीजको रहर आयो बरिलै..."

Actress Gauri Malla dancing at Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:

Exclusive: हेर्नुहोस्; नायिका गौरी मल्लद्वारा उक्त कार्यक्रममा ब्यक्त रोचक मन्तब्य, उनले गाएको गीत र नाँचेको चिटिक्क न्रित्य:
Actress Gauri Malla's exclusive speech & dance in Teej celebration in New York on September 10, 2010:

उक्त तीज उत्सबको रोचक न्रित्यहरुको युएस नेपाल अनलाइनको भिडियो अर्काइभ हेर्नुहोस्:

Teej Celebration in New York 2010-Part-I

Teej Celebration in New York 2010-Part-II

युएस नेपाल अनलाइनको युट्युब च्यानल हेर्नुहोस्:

http://www.youtube.com/usnepalonline


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read our this year's related news:

-न्यू योर्कमा तीजको चाहल पहल, नायिका क्रिस्टी मैनालीसंग रिज्वूड्मा नेपाली महिलाहरु नाँचे

-बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित

Read our previous year's reporting:

-न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै

-न्यू योर्कको रिज्वूडमा तीज धुमधामसंग मनाइयो

 



Photos: eEyeCam.com. View large photos:



Renu Sharma Sapkota, co-organizer of Teej celebration in New York. Photos: eEyeCam.com


Narbada Chhetri, Senior Community Organizer, Adhikaar & co-organizer of Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:


L to R: Sunita Hamal, Renu Sebedi, Janesh Gurung (speaking), co-organizers of Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:











View large photos:


Photos: eEyeCam.com. View large photos:

न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरीमल्लसहित ४ महिला सम्मानित
More photos of Teej celebration in New York
Group photos from Teej celebration 2010
All Pages

Page 1 of 3

 



 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?