NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार PDF Print E-mail
Share
User Rating: / 20
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 02 September 2009 20:17

Updated: Letter from victimized girl & Nepal Army: न्यू योर्क- साधुहरुले भक्तालुहरुलाई आफ्नो प्रेम जालमा फँसाउने गरेको घटना कुनै नौलो होइन तर शान्तीको नाममा गेरु बस्त्र धारण र गृहस्थ जीवन त्याग गरेका बौद्द भिक्षुले एउटा चङ्गुलबाट उम्केकी नेपाली नारीलाई उद्धार गर्ने बहानामा बिच बाटा मै जबस्जस्ती यौन सम्बन्ध राख्न खोज्छ भने के होला?


हो, ति भिक्षु अहिले ७६ बर्षका छन्। उनको असली नाम कृष्णमान मानन्धर हो भने भिक्षु बनेपछि 'उगेन शेर्ब' को नाम ले "सुबिख्यात" बन्दै छन्। तर उनको जवानी ५ बर्ष अघीसम्म पनि अल्लारे ठिटाहरुको जस्तै थियो- जब मकवानपुरको सुनाचरीस्थित तत्कालिन शाही नेपाली सेनाको राजमार्ग सुरक्षा जाँच टोलीले एउटी रुदै गरेकी नेपाली युवतीसंगै हिंडेका गेरु बस्त्रधारी कृष्णमानलाई नाङ्गा तस्बिर भएको डटपेन र लाइटरसंग रंगे हात फेला पार्‍यो।


'Ambassador For Peace' award offered to Monk Krishna Man by Eknath Dhakal, Executive Director, Interreligious and International Federation for World Peace, Nepal. Photo courtey: shakyacarving.com


एक जमानामा काठमाडौंको अमेरिकन लाइब्रेरीको लाइबेरियन रहेका कृष्णमान संयुक्त राष्ट्र संघको जनसंख्या सम्बन्धी कोश (UNFPA) र युनिसेफ (UNICEF) मा पनि काम गरेका थिए।


लाइब्रेरियनको नोकरीबाट अबकास पछि उनी शान्ती र आध्यात्म गर्ने भन्दै गृहस्त जीवन त्याग गर्न पुगे। आफ्नो शान्ती मार्ग कै शिलशिलामा जापान र अमेरिकाको भ्रमण गर्ने अबसर पाएका कृष्णमानले यसबिच नेपालीज सोसाइटी अफ न्यू जर्सी अमेरिका (FONENJ.Org) को "डिस्टिङ्गुइस्ट अवार्ड" र Inter Religions International Foundation for World Peace (Ambassadors4peace.org) को "एम्बासाडोर फोर पीस" (Ambassador for Peace) पुरस्कारबाट समेत सम्मानित हुन पुगे।


Letter from Nepal Army, Sunachari Barracks stating that Krishnaman Manandhar was being handed over to Nepal Police's Makawanpur District Office, Hetauda.


साधुले लेख्ने पेन यस्तै हुन्छ? कृष्णमानले प्रयोग गरेको पेनमा यस्तै अस्लील चित्र थियो। Female Stripper Pen Strip Tease. Image courtesy: imhimports.com


उनको यि पुरस्कारहरुको चर्चासंगै बिभिन्न पत्र पत्रिकाहरु र लेखकहरुद्वारा उनको धार्मिक (बाहिरी आबरण) का बारेमा लेख्न शुरु गरियो। तर कसैले पनि कृष्णमानको भित्री आबरण भेडाको उनमा सजिएको ब्वासो जस्तो असली रुप चाँही पत्तै पाउन सकेनन्।


कृष्णमानलाई भित्रभित्रै लाग्दो हो- अहो, पैसा र शक्ती भएपछि कुकर्म गरेपनि पाप पखालिन सक्दो रहेछ।


Monk Krishna Man Holding Distinguished Service Award with Dr.Tulsi Maharjan President FONNJ- Friend of Nepal New Jersey USA. Photo courtey: shakyacarving.com


तर ५ बर्ष अघी कृष्णमानको असलियत आफ्नै आँखाले देखेकाहरु अहिले कृष्णमानले पाएको शान्ती पुरस्कारहरु र कृष्णमानले शान्तीको ढ्वाङ फुक्दै प्रबचन दिदै हिंड्न थालेदेखी चाँही मुख खोल्ने आँट गरेकाछन्।


यसरी मुख खोल्ने मध्ये एक हुन्- मकवानपुर, हेटौंडास्थित "हिम राईटस् (Himalayan Human Rights Moniter) कि तत्कालिन कार्यालय प्रमुख नर्बदा छेत्री ।


उनले घटनाको बेलीबिस्तार लगाउँदै बताइन्-


"२००३, ०४ सालतिरको कुरो हो। नुवाकोटकि करिब १५, १६ बर्षकि केटी काम खोज्न काठमाण्डौ आएका बेला एउटा केटाले ति युबतीलाई कृष्णमानलाई जिम्मा लगाएको थियो। कृष्णमानले काम लगाई दिने भनेर काठमाण्डौदेखी पूर्बतिर जाने बसमा आफूसँग लिएर जांदै गर्दा चितवनको सौराहामा राती बसबाट झारी होटलमा लागि "अब यहाँ रमाईलो गर्नु पर्छ" भनेर कृष्णमानले हात समात्दा केटी भागेर रातभर अन्तै गएर बसेकि थिइन्। बिहान फेरी ति युबती होटलमा आउँदा कृष्णमानले "राती किन मानिनस्" भन्दै एक थप्पड लगाएको कुरा ति युबतीले सेनालाई रुँदै बताएकी थिइन्। । ति युबतीले कृष्णमानलाई अनुनय गर्दै "मलाई काठमाण्डौ फर्काई दिनुहोस्" भनेको तर ति युबतीको अज्ञानताको फाईदा उठाउदै कृष्णमानले फेरी काठमाण्डौतिर जाने भनेर पूर्बतिर जाने बसमा लग्दै थिए।"





मानबधिकारबादी छेत्रीले घटनाबारे थप जानकारी दिदै अगाडि भनिन्-


"मकवानपुरको सुनाचरी ब्यारेकले बसमा यात्रा गरिरहेका यात्रिहरुलाई खानतलासी गर्ने क्रममा कृष्णमान र ति युबती चढेको बसमा ति युबती बस भित्र रोईरहेको भेटायो। कृष्णमान भने बसबाट निक्लेर अगाडी हिडिसकेका थिए। केटी रोएको देखेर सेनाले सोध्दा ति युबतीले आफ्नो कुरा बताइन्। त्यसपछि सेनाले दुवैलाई ब्यारेक भित्र लगेको थियो।। केटीको भनाई अनुसार कृष्णमानलाई खानतलास गर्दा झोलामा नग्न केटीको तस्बीर फ्रेममा राखेको, लाईटरमा पनि अस्लील चित्र, पेनमा पनि अस्लील चित्र त्यस्तै अरू अस्लील चित्रहरू पनि भेटिए।


सुनाचरी ब्यारेकको मेजर बिनोद खडकाले मलाई फोनमा भन्दा पत्यार लागेको थिएन तर आफ्नै आँखाले ती अस्लील चित्र हेर्दा र केटीको बयान सुन्दा आफैमा बिस्वास गर्न नसक्ने पाएं। किनकी धर्मगुरूबाट त्यस्तो कुरा कसैले पनि आशा गर्न सक्दैन। धर्म गुरूको काम त समाजको बिक्रितीलाई नास गराएर सतमार्गतिर डोर्याउने होइन र?"


साधुको लाइटर यस्तै हुन्छ? कृष्णमानले प्रयोग गरेको लाइटरमा यस्तै अस्लील चित्र थियो। Female Strip Tease Lighter. Image courtesy: countryactivities.co.uk


घटना अनुसार, सुनाचरी ब्यारेकको मेजर खडकाले हेटौडाको दुईटा मानव अधिकार संस्था "हिम राईटस् (Himalayan Human Rights Moniter) र माईती नेपाललाई बोलाई घटनाको बिषयमा जानकारी दिई ति युबती र कृष्णमानलाई जिम्मा लगाई मकवानपुर प्रहरी कार्यलयमा पठाएका थिए। एकरात कृष्णमानलाई हिरासतमा राखी चितवन प्रहरी कार्यलयमा पठाइयो। त्यहाँबाट उनिलाई फेरी काठमाण्डौ पठाइयो। केटीलाई मकवानपुर माईती नेपालमा सरंक्षण दिईएको थियो तर कृष्णमानलाई काठमाणडौ लगेपछि केटीलाई पनि काठमाण्डौ लगियो।


छेत्रीले अगाडि भनिन्- "काठमाण्डौमा एउटा कार्यक्रममा मैले घटनाबारे सोधपुछ गर्दा एक महिला प्रहरी अधिक्रितले केटीलाई कृष्णमानबाट रु.३० हजार तिर्न लगाइ दिई घर पठाएको र कृष्णमानलाई मुक्त गरिएको जानकारी दिए।


तर कस्तो बिडम्बना ! सोही ठाउँमा दुई दलित जातिका ब्यक्तीहरुलाई कृष्णमान जस्तै केटीसंग रंगे हात पक्राउ गरिएको कान्डमा आजसम्म महिला बेच बिखन कानुन अन्तर्गत मकवानपुरको भिमफेदी जेलमा राखिएकै छ भने कृष्णमान चाँही पैसा र पहुचका कारण चाँही जेलबाट छुटेनन् मात्र अब हुँदा हुँदा शान्तीका लागि पुरस्कार, मान, सम्मान पाउन थाले।"


छेत्रीले आफ्नो दाबीको पुस्टी गर्दै कसैलाई सत्य तथ्य जान्न परेमा मकवानपुरको माईती नेपाल, हिम राईटस्, प्रहरी कार्यलय, सुनाचरी ब्यारेकमा संपर्क गर्न र कान्तीपुर पत्रिकामा त्यतीबेला छापिएको समाचार पढ्न सुझाब दिएकिछिन्।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

avatar Moktan
-2
 
 
Hello reporter!!
USA ma basera dharai light ma auna nakhojnuhai thapa sir..
chaine kura chhapnu ni!!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Dendi Sherpa
+2
 
 
This monk is a shame for Buddhist community. He should be in jail. How come he is getting honour and invited as motivator by Nepali organization?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Shrestha Mina
+2
 
 
Tyo keti ko nam ho? krishnaman le aru kati keti haru lai barbad pareko hola, reporter harule khojnu paryo. reporter ra narbada chetri dhaanyabad ka patra hun.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Tilak Shrestha
0
 
 
Monk Krishna Man Manandhar Jee

Sadar Pranam

Bhante,

I am sorry but have to bring to your notice bad propaganda against you being promoted here. I am giving the report being circulated below. Your quick response is appreciated very much.

Sincerely,
Tilak Shrestha
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Monk Krishna Man
0
 
 
Dear Dr. Tilak jee

This allegation against me is baseless. My name is Krishna Man Manandhar - former Chief Librarian of the American Library based in Kathmandu, Nepal. There are persons by the name of Krishna Man Manandhar in Kathmandu. After retirement from the library service I entered into monk hood and I am known as Monk Krishna Man - Ugyen Sherab (religious name).

I do have no connection with the rumor news.

Monk Krishna Man
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Keshabman Shakya
+1
 
 
Dhogi bhikshu, laaj pani chhain ma hoina bhanna. Timro police report ra photo chhape pachhi ke bhanchhau ni? Khabardar yasta dhagi haru sangh.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Gopi
0
 
 
Full reports on criminal Krishna Man Manandhar is coming soon.......yes there was only one Chief Librarian named Krishna Man Manandhar, i.e. you, the only person who committed this heneous crime. Shame on you........you must be expelled from our society.....and you are the kalank (worst person) in Buddhist community and the whole nepali society. How did this bad person got the US visa? Let us find out.

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Trilok S Thapa Magar
0
 
 
Dear Pradepp Thapa
Editor in Chief
USNepalOnline.com

After reading about Krishna Manadhar Bichhu I am very much upset.Once I
invited him for launch and honored him as he is respected monk I
appretiate
that you exposed him which would lesson for other culprit who are
disguised under yellow and red cloth and deciving belief of simple
nepalese
with regards
Trilok S Thapa Magar
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Bhikkhu Anand
+1
 
 
He is not monk. If he can not control himself he should quit his monkhood and go back to his wife. yes, you are same krishna man. shame on you.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar dr raj khadka
0
 
 
yestai cha yeha ko chalan
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Kishore
0
 
 
I really hate this.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Ms. Bishnu Gurung
0
 
 
भिक्षुको नाउमा कलन्कित क्रिष्नमान मानन्धर जस्तो अरु पुरुशहरु नहोस् यहि कामना गर्न चाहन्छु ।
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Bishnu Gautam
0
 
 
sammnit hune thulo thulo covarage hune yastai maha purushharuko ta honi ramro kam garne haruko news khas aaudaina ki jasto lagna thali sakyo.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?