NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

यूनाइेटेड किरात राई अर्गनाईजेशन अफ अमेरीका, न्यू योर्क च्याप्टरको दोस्रो महाधिवेशन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Keshabram Rai   
Thursday, 22 April 2010 12:31

न्यू योर्क- यूनाइेटेड किरात राई अर्गनाईजेशन अफ अमेरीका (UKROA), न्यू योर्क च्याप्टरको दोस्रो महाधिवेशन गत अप्रिल १७ तारिखमा सम्पन्न भयो।

 

Newly elected UKROA NY Chapter President Hem Rai. Photo: eEyeCam.com

उक्त संस्थामा आबद्ध न्यू योर्कबासी राई समुदाय बिच गहन छलफल र निर्णय पश्चात हेम राईलाई सर्व सहमतीबाट संस्थाको न्यू योर्क च्याप्टरको अध्यक्ष पदमा चयन गरियो।

यसैगरी, उपाध्यक्ष- सुखराज राई, महासचिव- बल राई, कोषाध्यक्ष- रमेश राई चुनिनु भएको छ भने सदस्यहरु: विपिन राई, पर्खिधन राई र सुमन राई निर्बाचित हुनु भएको छ।

उक्त अधिबेसनले प्रभाकर राइलाई च्याप्टरको बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरेको छ।

-Keshabram Rai in New York

Comments

avatar Shiva
0
 
 
Congratulations New Board Members. Keep up the good work.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?