Inside
All Time Top 50 News
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Readers' Comments Section
- न्यू योर्कमा युएस नेपाल अनलाइन तेश्रो बर्ष पुरा गरी चौंथो बर्षमा प्रबेश
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- अमेरिकामा नेपालको जातीय छुवाछुत र भदभाव उन्मुलनकोलागि अन्तरराष्ट्रिय फोरुमको स्थापना
- A Son of a Priest, now Hero in a World's Best University
- Unsung Heroes: Hope for New Nepal
- एनआरएन प्राध्यापकहरूको 'ग्लोबल पोलिसी फोरम फर नेपाल' को स्थापना
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- अमेरिकि राष्ट्रपति बाराक ओबामा राष्ट्रपतिमा पुन: बिजयी
- Asian American Communities from across New York City Come Together for National Voter Registration Day September 23
- न्यू जर्सीमा लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न
- King of Pop Michael Jackson Died
- Nepalese Teraian appointed Scientist & Doctor Binod Shah as the new President
- Updated; 129 photos: न्यू योर्कमा युएस नेपाल अनलाइनको पाँचौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ९ नेपाली, १ अमेरिकि सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- अमेरिकाको कङ्ग्रेसम्यानमा उम्मेद्वारी दिने पहिलो नेपाली बने दर्शन रौनियार
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- New York Nepalese Community News
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- English Section News Archives 07-08-09
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- News Archives: Featured News
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्क शहरमा सुम्निमा साँझ-१ सम्पन्न: किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- Challenges of the 21st Century Series by Pradeep Thapa
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब डिसेम्बर ६ तारिख मनाइदै |
![]() |
![]() |
![]() |
Written by Administrator | |||
Thursday, 03 December 2015 01:59 | |||
Updated: Exclusive: 99 photos: न्यू योर्क- युएसनेपालअनलाइन डट कमको आज कै दिन अर्थात डिसेम्बर ३ तारिख सन् २००७ मा प्रकाशन शुरु भएको थियो। यो बर्ष युएसनेपालअनलाइनले आफ्नो आठौं वार्षिकोत्सब यही डिसेम्बर ६ तारिख आईतबार दिउँसो १२ बजे न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स ४१-०१, ७५ स्ट्रिटस्थित शेर्पा किदुग युएसएको आफ्नै भवनको सभा कक्षमा मनाउँदैछ। यसपाली पनि बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्व र संस्थाहरुलाई 'अतिथी सम्मान' (Guest of Honor) द्वारा कदर गरिने छ भने युवा प्रतिभाहरुलाई 'युथ रिकगनिसन अवार्ड' (Youth Recognition Award) द्वारा सम्मान गरिनेछ । हरेक बर्शका सम्मानित ब्यक्तित्वहरु को को हुन् भन्ने कुराको सार्वजनिकिकरण वार्शिकोत्सव समारोहमा मात्र गरिने परम्परा रहिआएकोछ । गत वर्ष सन् २०१४ मा सम्मानित ब्यक्तित्वहरुमा Guest of Honor वरिश्ठ नायिका कृश्टी मैनाली, नेपाली कला जगतका मुधन्य ब्यक्तित्व चित्रकार उत्तम नेपाली, संगीतकार त्रय शिशिर श्रेष्ठ, न्हुछेनारायण डङ्गोल र एलजि खम्बाचे शेर्पा, एनआरएन अमेरिकालाई सफलतापूर्वक चुनावी प्रकृयामा लैजान सफल भएका न्यू योर्कका वकिल द्वय बिनोद रोका र दुर्गाप्रशाद भूर्तेल, बहुप्रतिभाकि धनी गायिका, नृत्याङ्गना यशोदा खालिङ राई र संस्थागतमा सिन्धु-युएसए वेलफेयार सोसाईटी थिए । त्यसैगरी, 'युथ रिकगनिसन पुरस्कार' द्वारा सम्मानित हुनेहरुमा न्यू जर्सी राज्यको रटगर्स बिश्वबिद्यालयमा अध्यायनरत शैक्षिक जागरण र लिडरशिपमा अगुवा युवा एश्वर्या शर्मा, रिभर्स स्पेलिङमा गिनिज बूक अफ वर्ल्ड रेकर्ड कायम गरेका कृष्ण पान्डे र न्यू योर्कको नर्मल एकेडेमी म्यूजिक ब्याण्डका संस्थापक गायक एबं संगितकार युगेस लिम्बु थिए । The honorees of USNepalOnline's 'Guest of Honor' and 'Youth Recognition Award' winners 2009-2014. Photos archive: USNepalOnline युएसनेपालअनलाइनको बिगतका बर्षहरुको वार्षिकोत्सब समारोह र सम्मानित ब्यक्तित्वहरु र संस्थाहरुकोको समाचार यो लिङ्कमा गएर पढ्नुहोस्: युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्), सन् २०१० मा तेश्रो (पढ्नुहोस्), सन् २०११ मा चौंथो (पढ्नुहोस्), सन् २०१२ मा पाँचौं (पढ्नुहोस्) र सन् २०१३ मा छैठौं (पढ्नुहोस्) र सन् २०१४ मा सातौं (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ। यसपालीको वार्षिकोत्सबमा प्रतिभाशाली बालिका कलाकारहरु शृताश्मा ढुङेल, सिम्रन अधिकारी र एन्जिला राईको सुनौलो कला प्रस्तुती रहने छ भने नेपाली गायक गायिकाहरुले आ-आफ्नो गीत प्रस्तुत गर्ने छन् । समारोहमा पाहुनाहरुलाई युएसनेपाल अनलाइनका आजीवन सदस्य दिदि-बहिनीहरुले आ-आफ्नो घरमा तयार पारेको 'होम मेड' नेपाली परिकार खुवाउने छन्। यसरी शुरु भयो युएसनेपालअनलाइन युएसनेपालअनलाइन डट कम हालसम्म ७५ लाखभन्दा बेशी पाठकहरु माझ पुग्न सफल भएको छ भने दैनिक डेढ लाखभन्दा बेशी पटक युएसनेपालअनलाइनका समाचारका पृश्ठहरु पढिन्छ । सन् २००७ देखि हालसम्म ३५ करोड पटक यसको साइट हेरिसकिएको छ । नि:शुल्क आईफोन र एन्ड्रोईड एप्स गत अक्टुबर महिनादेखि युएसनेपालअनलाइनले आफ्नो एप्स जारी गरी "USNepalOnline" एप्स मार्फत पनि लाईभ रिपोर्टिङ गर्दै आएको छ । एप्पल आईट्यून्स र गुगल प्ले स्टोरबाट "USNepalOnline" एप्स नि:शुल्क डाउन्लोड गरी समाचार अप्डेट पढ्न सकिन्छ । युएसनेपालअनलाइन र यसका प्रधान सम्पादक प्रदीप थापा मगरले निश्पक्ष, निडर र स्वतन्त्र प्रकारिता र समाचारकोलागि बिभिन्न पुरस्कार प्राप्त गरेकाछन्। ति मध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा 'अनेसास अन्तरराश्ट्रिय सामाजिक हिरो पुरस्कार' (२०१३), न्यू योर्क कला मन्चद्वारा 'डिस्टिङ्गुईस्ड सर्भिस अवार्ड' पुरस्कार' (२०१२), रिज्वूड नेपालीज सोसाइटीद्वारा 'प्रेसिडेन्सियल अवार्ड' (२०१०) र 'अधिकार' द्वारा 'कम्युनिटी लिडर्शिप अवार्ड' पुरस्कार (२०१०) आदि छन्। Read our last year's anniversary celebration news: Read news on all previous anniversaries: http://www.usnepalonline.com/anniversary/
|
Be the first to know
Tweets by @usnepalonlineMember Login

OUR COMMITMENT
USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.
Comments