NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विश्व प्रसिद्ध आइफोनका जन्मदाता अमेरिकि टेक्नोलोजी गुरु स्टिभन पि जब्सको असामयीक निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 05 October 2011 22:39

Exclusive: 1 video, 8 photos: न्यू योर्क- विश्वभर बहुचर्चित आइफोन स्मार्ट मोबाइल फोन, म्याक कम्प्युटर, आइपोड र आइप्याड जस्ता अत्याधुनिक प्रबिधीयुक्त ग्याजेटहरुको सफलतापूर्वक परिकल्पना र निर्माण गर्न मुख्य भूमिका निभाउने एप्पल इन्कका संस्थापक स्टिभन पि जब्सको बुधवार ५६ बर्षको उमेरमा कलेजोमा आएको क्यान्सरका कारण दु:खद निधन हुनपुगेको छ।

Apple Inc. Co-founder Steven Paul "Steve" Jobs (February 24, 1955 – October 5, 2011) as featured at www.apple.com home page on October 5, 2011. Photos courtesy: Apple.com

उनको सन् २००९ मा कलेजो (लिभर) को प्रत्यारोपण गरिएको थियो। तर उक्त ट्रान्स्प्लान्ट सफल हुन नसकेको कारण विश्व कै धनी कम्पनीका धनाड्ध्य टेक्नोलोजी गुरुलाई संसारले नचाहँदा नचाहँदै पनि गुमाउनु पर्‍यो।

जब्सले एप्पल कम्पनी उनका हाइस्कूल संगी स्टेफन उज्निकसंग मिलेर सन् १९७६ मा स्थापना गरेका थिए।



न्यू योर्क शहरका मेयर माइकल ब्लुम्बर्गले झै एप्पल इन्कका सिइओ जब्सले पनि वार्षिक १ डलर मात्र तलब लिने गरेका थिए तर उनको ब्यक्तिगत सम्पत्ती चाँही झन्डै ८ बिलियन डलर रहेको अनुमान गरिएको छ।

हेनुहोस् कलेज पढाईलाई बिचमै तिलान्जली दिएका विश्व प्रशिद्ध टेक्नोलोजी गुरु जब्सले स्ट्याम्फोर्ड विश्व बिद्यालयमा सन् २००५ मा दिएको बहुचर्चित कमेन्स्मेन्ट बक्तब्य:
Watch Steve Jobs' 2005 Stanford University Commencement Address




गत मे महिनामा बेलायतस्थित विश्व ब्रान्डिङ कम्पनी मिल्वार्ड ब्राउन (Millward Brown) को सन् २०११ को विश्वका १०० उत्कृष्ट कम्पनीहरु (Top 100 Most Valuable Global Brands 2011) अनुसार Apple Inc. विश्व कै एक नम्बरको कम्पनीकोरुपमा दर्ज गरिएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको रिपोर्ट)

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Chart courtesy; www.millwardbrown.com












Photos courtesy: Apple.com


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?