Inside

All Time Top 50 News

न्यू योर्कमा घरेलु कामदारहरुको कारुणिक अवस्थाबारे गोस्ठी सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 25 March 2011 14:51

Exclusive: 1 video, 7 photos: न्यू योर्क- न्यू योर्क राज्यका झन्डै २ लाख घरेलु कामदारहरुको कारुणिक कथाकाबारे बिशेष गोस्ठी Combating Domestic Sweatshops सम्पन्न भएको छ।


 

Eileen Boris, Hull Professor & Chair, Dept. of Feminist Studies & Director of the Center for Research on Women & Social Justice at the University of California; Joice Gill-Campbell, Organization Coordinator of Domestic Workers United (DWU); Narbada Chhetri, Senior Community Organizer, Adhikaar & Premilla Nadasen, Association Professor of History at Queens College, City University of New York at the plenary on Combating Domestic Sweatshops in New york on March 24, 2011. Photos: eEyeCam.com

बिहीवार मार्च २४ अपरान्ह सिटी युनिभर्सिटी अफ न्यू योर्कको दि मर्फी इन्स्टिच्युटको अडिटोरियममा ट्रेयङ्गल सर्ट्वेस्ट फ्याक्टरी (Triangle Waist Company) मा भयाबह आगलागी र ठुलो जन धनको क्षती भएको १०० बर्ष (March 25, 1911- March 25, 2011) पुगेको अबसरमा डाकिएको उक्त गोस्ठिमा अधिकार संस्थाकि सिनियर कम्युनिटी अर्गनाइजर नर्बदा छेत्रीले अन्य अमेरिकि श्रम अधिकारवादीहरुकाबिच घरेलु कामदार बनेर काम गर्दाका आफ्नै तीतो अनुभब बाँड्दै न्यू योर्क राज्य संसदद्वारा अमेरिका मै पहिलो पटक गत बर्ष जुलाई १ तारिख पारित गरेको घरेलु कामदार सम्बन्धी बिधेयक Bill of Domestic Workers पारित गर्न गरेको अथक आन्दोलनको कहानी सुनाइन्।


Narbada Chhetri, Senior Community Organizer, Adhikaar. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त गोस्ठिबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Narbada Chhetri of Adhikaar on Combating Domestic Sweatshops, NY, March 24, 2011




उक्त गोस्ठिमा Domestic Workers United कि ओर्गनाइजेसन को-अर्डिनेटर जोइस गिल क्याम्पबेल, क्यालिभोर्निया विश्व बिद्यालयको महिला अध्ययन बिभागकि चेयर प्रोफेसर इलिन बोरिस र कुइन्स कलेजकि एसोसिएट् प्रोफेसर प्रेमिला नादासेनले घरेलु कामदारहरुको अवस्था र आन्दोलनको ईतिहास र उपलब्धीबारे सम्बोधन गरेका थिए।


Joice Gill-Campbell, Organization Coordinator of Domestic Workers United (DWU). Photos: eEyeCam.com

स्मरण रहोस्; न्यू योर्क शहरको २९ वासिग्गटन प्लेसस्थित रहेको ट्रेयङ्गल सर्ट्वेस्ट फ्याक्टरी (Triangle Waist Company) मा सन् १९११ को मार्च २५ मा आगलागी हुँदा १४६ जना कामदारहरुको दु:खद निधन पुगेको थियो भने ७१ जना सख्त घाइते भएका थिए। उक्त फ्याक्टरीमा काम गर्ने अधिकांश कामदारहरु प्रबासी कामदार महिलाहरु थिए, जसले महिलाहरुले लगाउने ब्लाउज "shirtwaists" बनाउने गर्थे।

यो दुर्घटना पछि उध्योगधन्दामा कामदारहरुको सुरक्षा र हक अधिकारका बिषयलाई मुख्य मुदा बनाएर सशक्त आन्दोलनहरु भएका थिए जसका कारण अमेरिकि आधुकिन उद्ध्योगधन्दामा कामदारहरुको सुरक्षामा निक्कै ठुलो परिबर्तन आएको थियो।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read more about Adhikaar:

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्कमा 'अधिकार' द्वारा सार्वजनिक दशैं उत्सब कार्यक्रम सम्पन्न

-न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

-न्यू योर्क राज्य सिनेटद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित

-न्यू योर्कमा अधिकारको ५ औं वार्षिकोत्सबमा न्यायको आवाजको उल्लास छायो

-न्यू योर्कमा नेपालीहरु अमेरिकि जनगणना २०१० (U.S. Census 2010) का लागि ताते

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

-न्यू योर्कमा "अधिकार" द्वारा गुरु पूजा र भजन सम्पन्न

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

न्यू योर्कमा 99 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

99th Int'l Women's Day photos-I 99th Int'l Women's Day photos-II

-न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?

-U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection

-न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

-न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'

 

Eileen Boris, Hull Professor & Chair, Dept. of Feminist Studies & Director of the Center for Research on Women & Social Justice at the University of California. Photos: eEyeCam.com



Premilla Nadasen, Association Professor of History at Queens College, City University of New York at the plenary on Combating Domestic Sweatshops in New york on March 24, 2011. Photos: eEyeCam.com


Narbada Chhetri with her friends at the event. Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.