NEWS: बिबिसी नेपाली सेवा ::

Inside

RSS News Feeds

feed-image Feed Entries
Women
विमानस्थलका कर्मचारीहरुकै मिलेमतोमा नेपाली चेलीहरुको बेचविखन ? PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Sitaram Baral   
Monday, 15 August 2011 09:45

काठमाडौ- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारीहरुकै मिलेमतोमा नेपाली चेलीहरुलाई बेचविखनकालागि भारत लगायतका मुलुकमा लैजाने गरिएको दावी एक पीडित महिलाले गरेकी छन् ।
Read 0 Comments... >>

Read more...
 
कांग्रेसको भातृ संगठन नेपाल महिला संघमापनि विवाद PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Thursday, 21 April 2011 20:39

काठमाडौँ- आन्तरिक विवादमा अल्झिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघमापनि विवाद देखिएको छ ।
Read 0 Comments... >>

Read more...
 
नयाँ बजेटमा छात्राहरुकालागि १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने- उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी PDF Print E-mail
Share
Written by Santa Bagam   
Saturday, 12 March 2011 21:08

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले अब आउने नयाँ बजेटमा छात्राहरुकालागि १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने दाबी गरेका छन् ।


Read 0 Comments... >>
Read more...
 
नयाँ संविधानमा समान अधिकारको सुनिश्चिताका महिला सन्जाल निर्माण PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 09 March 2011 20:47

काठमाडौं- नयाँ संविधानमा महिला पुरुषको समान अधिकारको सुनिश्चिताकालागि चार वटा महिला अधिकारवादी संस्थाहरुले सन्जालनिर्माण गरेर सामूहिक दवाव मुलक कार्यक्रम गर्ने भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
Celebrating 100 years of women's progress: Empowering Dalit women in Nepal PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Empower Dalit Women of Nepal (EDWON)   
Tuesday, 08 March 2011 11:42

Exclusive: Boston, MA- International Women's Day is celebrating its 100th anniversary this year. IWD has grown in size, gathering support for women's rights all across the globe and recognizing the accomplishments of women everywhere.  Dalit women in Nepal are among those making huge strides in gaining respect and equality through EDWON's empowerment programs.


Read 0 Comments... >>
Read more...
 
वाशिंगटन डिसीमा नेपाली महिलाहरुले मनाए १०० औं अन्तरास्ट्रिय महिला दिवस PDF Print E-mail
Share
Written by Lekhnath Bhandari   
Tuesday, 08 March 2011 11:16

वाशिंगटन डिसी- अन्तरास्ट्रिय महिला दिवसको सय बर्षको अबसरमा नेपाल महिला एसोसिएसन (ANWA) र नेपाली महिला ग्लोबल नेटवर्क (NWGN) को सयुंक्त आयोजनमा छलफल कार्यक्रम सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
International Women’s Day 2011: Time to Make the Promise of Equality a Reality PDF Print E-mail
Share
Written by Michelle Bachelet, UN Women Executive Director   
Tuesday, 08 March 2011 06:39

New York- Message from UN Women Executive Director Michelle Bachelet on the occasion of International Women’s Day, 8 March 2011.
Read 0 Comments... >>

Read more...
 
International Women’s Day: "ONLY WOMEN’S FULL, EQUAL PARTICIPATION CAN ACHIEVE SUSTAINABLE, PEACEFUL, JUST SOCIETY PROMISED IN UNITED NATIONS CHARTER"- Ban Ki-moon, SECRETARY-GENERAL, UN PDF Print E-mail
Share
Written by Ban Ki-moon, UN SECRETARY-GENERAL at UN WOMEN launch   
Tuesday, 08 March 2011 06:35

New York- "One hundred years ago, when the world first commemorated International Women’s Day, gender equality and women’s empowerment were largely radical ideas.  On this centenary, we celebrate the significant progress that has been achieved through determined advocacy, practical action and enlightened policymaking.  Yet, in too many countries and societies, women remain second-class citizens.


Read 0 Comments... >>
Read more...
 
ओलीको गोलिको बोको बन्ने भईन् एक महिला सभासद ? PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 09 February 2011 14:32

काठमाडौं- पार्टीकी एक सभासदलाई आफ्नो पदबाट कार्वाही र निस्कासित हुने स्थिति सिर्जना गराएर एमाले नेता केपी ओली आफै प्रधानमन्त्री बन्ने खेलमा लागेका छन् ।


Read 1 Comments... >>
Read more...
 
महिला हस्ती प्रा.डा. शान्ता थपलियाको निधन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 07 February 2011 10:27

काठमाडौं- नेपालको महिला आन्दोलनमा सकृय प्रा.डा. शान्ता थपलियाको निधन भएको छ । ६९ वर्षीय थपलियाको माघ २४ गते विहान बिहान ३ बजे निधन भएको हो ।


Read 0 Comments... >>
Read more...
 
जातीय बिभेदको अन्त्यकालागि कृयाशिल बिष्णुमाया परियारको पुस्तक बिमोचन, चर्चित गायक यश कुमार सम्मानित PDF Print E-mail
Share
Written by Santa Bagam   
Tuesday, 01 February 2011 22:03

Special: 6 photos: काठमाडौं- २१ औं शताब्दीमा पनि कथित ठूलो जात र सानो जातको विभेद भोग्न बाध्य हुनेहरुकाबारे विष्णुमाया परियारद्वारा लिखित 'नेपालमा जातीय विभेद र सामाजिक सङ्घर्ष' (कास्ट डिस्कि्रमिनेसन एन्ड सोसल स्ट्रगल इन नेपाल)  पुस्तक सार्वजनिक गरिनुकासाथै चर्चित गायक यश कुमारलाई सम्मान कार्यक्रमको आयोजना गरिएकोछ ।


Read 0 Comments... >>
Read more...
 
समानुपातिक निर्वाचनप्रणाली विना महिला मुक्ति असम्भव PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 31 January 2011 20:16

काठमाडौं- अन्तरपार्टी महिला सन्जालले समानुपातिक निर्वाचनप्रणाली विना महिला मुक्ति असम्भव हुने निश्कर्ष निकालेको छ ।


Read 0 Comments... >>
Read more...
 
बलात्कृतपछि हत्या गरिएकी भनिएकी युवति जिबितै फेलापरेपछि मृत्‍यु दण्डबाट आजीवन काराबास PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 20 January 2011 15:06

काठमाडौं- सात बर्षअघिदेखि दोहामा जेल सजायँ भोगिरहेका सिराहाका ४२ बर्षीय चन्द्रशेखर यादवको रिहाईकालागि पहल गरिदिन उनका आफन्तले सरकारलाई अनुरोध गरेका छन् ।


Read 0 Comments... >>
Read more...
 
क्रिकेटमा चम्किएका महिलाहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Thursday, 13 January 2011 16:10

काठमाडौं- राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान नेरी थापाले प्रतिभावान् विशेष खेलाडी को सम्मान प्राप्त गरेकी छन् ।


Read 2 Comments... >>
Read more...
 
प्रहरीको श्रीमतीलाई करणीको प्रयास गर्ने काँग्रेसका कार्यकताले २८ हजार जरिवाना तिरे PDF Print E-mail
Share
Written by Santa Bagam   
Sunday, 09 January 2011 23:42

काठमाडौं- प्रहरी जवानको कोठामै छिरेर मध्ये रातमा प्रहरीको श्रीमतीलाई करणीको प्रयास गर्ने नेपाली काँग्रेसका सकृय कार्यकताले रु २८ हजार जरिवाना तिरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 Next > End >>

Page 1 of 5

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?