NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 08 March 2010 04:09

नेपालबाट आएका र अमेरिकामा रहेका नेपाली महिला हस्तिहरुको बिच मन्थन
Exclusive 52 photos: न्यू योर्क- १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा आइतबार न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसन सभा कक्षमा "विश्वब्यापीकरण र नेपाली महिला: चुनौती र अबसरहरु" (Globalization & Nepali Women: Challenges & Opportunities) शिर्शक बिशेष गोस्ठी सम्पन्न भएको छ।

 


100th International Women's Day celebration by Nepalese women in New York on March 7, 2010. Photos: eEyeCam.com. View enlarged photos


उक्त गोस्ठीमा नेपालबाट संयुक्त राष्ट्र संघ (UN) को मुख्यालयमा मार्च १ देखी १२ सम्म चल्ने संरासंको महिलाहरु सम्बन्धी आयोग Commission on the Status of Women को ५४ औं बैठक : 54th session of the Commission on the Status of Women (CSW) मा भाग लिन आएका महिला हस्ती र न्यू योर्कस्थित कृयाशिल नेपाली महिला नेत्रीहरु बिच बिचार र अनुभबको साटासाट हुने गतिलो मौका जुराएकोमा सहभागिहरुले आयोजक संस्था "अधिकार" को कार्यलाई सराहना गरेकाथिए।


Adhikaar's volunteer Menduk Lama inuagurating the event. Photos: eEyeCam.com. View enlarged photos

उक्त नारी दिवसको अबसरमा डाकिएको गोस्ठीको उद्घाटन न्यू योर्ककि मेन्डुक लामाले गर्नु भएको थियो। अधिकार कि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्रीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने गायिका पबिता बागचन्द परियारले नारी सम्बन्धी मिठो स्वागत गीत गाएर उपस्थित पाहुनाहरुको स्वागत गर्नु भएको थियो।


The panelists L to R: Kunchok Dolma, Paramendra Bhagat, Tina Shrestha, Sita Kharel and Bharati Silwal-Giri. Photos: eEyeCam.com. View enlarged photos

उता गोस्ठी "विश्वब्यापीकरण र नेपाली महिला: चुनौती र अबसरहरु" (Globalization & Nepali Women: Challenges & Opportunities) को प्यानेलिस्टहरुमा सिता खरेल, भारती सिलवाल-गिरी, कुन्चोक डोल्मा र परमेन्द्र भगत हुनुहुन्थ्यो भने उहाँहरुकोबारेमा चिनारी अधिकारका स्वयम्सेवी ESL (English as a Second Language) शिक्षक धीरज घलेले दिनुभएको थियो। गोस्ठिको सहजकर्ता (moderator) चाँही अधिकारकि बोर्ड सदस्य टिना श्रेष्ठ हुनुहुन्थ्यो। Read more

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?