NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दलित र महिला सभासदहरुद्वारा १० वर्षसम्म आफ्नो प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 09 January 2010 15:36

काठमाडौं- दलित र महिला सभासदहरुले राज्यमा १० वर्षसम्म आफ्नो प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने अडान राखेका छन् ।



संविधान सभाको राज्य पुनःसंरचना समितिको पुस २५ गते  विहान सिँहदरबारमा बसेको बैठकमा दलित र महिला सभासदहरुले कम्तीमा १० वर्षसम्म आफूहरुको प्रतिनिधित्व नयाँ संविधानले नै सुनिश्चित गर्नुपर्ने माग गरेका हुन् ।

समितिका सभापति लोकेन्द्र विष्ट मगरले महिला र दलितलाई कस्तो खालको विशेष अग्राधिकार दिने भन्ने विषयमा बैठकमा छलफल भएपनि निर्णय भने नभएको जानकारी दिएका छन् । समितिमा संघहरुको सिमाना र आत्मनिर्णयको अधिकारको विषयमा पनि विवाद रहँदै आएको छ ।

आदिवासी जनजाति सभासदहरुले भने दलित र महिला जसरी आफ्नो अधिकार माग गरेका छैनन् ।

-Santa Bagam in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?