NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

महिला हिंसाका पीडिकहरुलाईमाथि कडाभन्दा कडा दण्डको व्यवस्था गर्न माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 09 December 2010 16:02

काठमाडौं- महिला हिंसाका पीडिकहरुलाईमाथि कडाभन्दा कडा दण्डको व्यवस्था हुनुपर्ने तथा सरकार र प्रशासक मूकदर्शक भएर बस्न नहुनेमा अधिकारकर्मीहरुले जोड दिएका छन् ।



मंसिर २३ गते राजधानीमा कि्रयाशील महिला पत्रकार, जागरण मिडिया सेन्टर र सचारिका समूहद्वारा संयुक्तरुपमा आयोजित महिला हिंसा विरुद्धको अभियान र दलित महिलाको सवाल विषयक कार्यक्रमका वक्ताहरुले यस्तो धारणा राखेक हुन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष नैनकला थापा मगरले सुन्तली धामीमाथि िहंसात्मक अपराध गर्ने सहकर्मी पुरुष प्रहरीलाई सरकारले संरक्षण गरेको बताइन् । सरकारको यस्तो प्रवृत्ति रहेसम्म महिला आन्दोलनको औचित्य नहुने थापा मगरको भनाई छ ।

सभासद् विनोद पहाडीले नेपाली महिलाको समस्या समाधान गर्न साँच्चिकै लाग्ने हो भने सबै दलसँग सम्बद्ध महिलाहरु एकजुट भएर सङ्घर्षमा उत्रनुको विकल्प नभएकोमा जोड दिए ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष विजुल विश्वकर्माले दलित महिला सबैभन्दा बढी पीडित रहेकाले महिला भित्र पनि आरक्षणको व्यवस्था अनिवार्य भएको धारणा राखे ।

कार्यक्रममा कि्रयाशील महिला पत्रकारका अध्यक्ष सङ्गीता लामा, समाजशास्त्री डा. कृष्ण भट्टचन, सभासद शोभाकर पराजुली, जागरण मिडिया सेन्टरका सचिव कमला विश्वकर्मा, दलित महिला सङ्घका महासचिव कला स्वर्णकार, डा. चेत परियार, संचारिका समूहका महासचिव सुचिता श्रेष्ठ लगायतले महिला अधिकारको विषयमा आआफ्ना धारणा राखेका थिए ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?