NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सभाषद् कमला रोका र एकै घरका तिन बावु-छोरीले रुकुमबाट एसएलसी दिदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Devika GM   
Friday, 26 March 2010 18:50

बच्चा जन्माएको केहि घण्टामै सुत्केरी महिलाद्वारा एसएलसी परिक्षा, २० पटक एसएलसी परिक्षा दिदा पनि हरेस नखाने
दाङ- यस बर्षको एसएलसी परीक्षा अन्तरगत शुक्रवार दोस्रो दिन अनिवार्य नेपाली बिषयको परिक्षा । यता दाङमा बच्चा जन्माएको केहि घण्टामै एक सुत्केरी महिलाले एसएलसी परिक्षा दिएकिछिन्।



मावि हंसपुर परिक्षा केन्द्रबाट सोही बिद्यालयमा अध्ययनरत तारा मल्लले बच्चा जन्माएको केही घण्टामै परिक्षा दिएकि हुन्। बिहान करिव सात वजेतिर बच्चा जन्माएकी ताराले आठ वजेदेखी सुरु भएको नेपाली बिषयको परिक्षा दिएको जिल्ला शिक्षा कार्यालय दाङका परिक्षा अधिकृत शेरवहादुर केसीले जानकारी दिनुभयो ।

यसैबिच, सभाषद कमला रोकाले हिमालय उच्च माबि किदा रुकुम परिक्षा केन्द्रबाट एसएलसि परिक्षा दिइरहनुभएको छ । भने बीरेन्द्र उच्च माबि बाफीकोट रुकुम परिक्षा केन्द्रबाट तिन बाबु-छोरीले एकै साथ परिक्षा दिइ रहेका छन् ।

बाँफीकोट ७ स्यार्पुका ३५ बर्षिय दरिभान पुरी, उनका दुइ छोरी १७ बर्षिय सबिता पुरी र १६ बर्षिय शारदा पुरीलेसगै परिक्षा दिएका हुन् ।

यसैगरी, रुकुमको खोला गाउँ ५ का हरिप्रसाद शर्माले २० पटक एसएलसी परिक्षा दिनुभएको छ । २०४७ सालदेखि निरन्तर परिक्षा दिदै आएका शर्मा १९ औ पटकसम्म असफल हुनुभएको थियो ।

-Devika GM in Dang

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?