NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नायिका मनिषालाई चीसो लाग्यो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 18 November 2010 14:00

काठमाडौँ- चर्चित नायिका मनिषा कोइरालाले आफ्नो सम्बन्ध विच्छेद सम्बन्धी बजारमा चलेको हल्ला निराधार भएको बताएकी छन् ।

कोइाराला काठमाडौं बाँसबारीस्थित माइती घरमा बस्न थालेपछि उनको वैवाहिक जीवनको विषयमा विभिन्न चर्चा परिचर्चा हुन थालेको हो ।

कोइरालाले राजधानीमा आयोजित एक कार्यक्रममा आफू चिसोको कारणले माइती बस्दै आएको बताइन् । मनिषाले आफ्नो बुढानिलकण्ठस्थित घरमा अलि चिसो हुने दाबी गरिन् ।

भारतीय चलचित्र उद्योगमा स्थापित नायिकाको पहिचान बनाईसकेकी कोइरालाले पाँच महिना अघि सिन्धुलीका सम्राट दाहालसँग विवाह गरेकी थिइन् । कोइराला अहिले नेपाली चलिचित्र तथा विज्ञापनमा पनि छाउन थालेकी छन् । उनी पूर्व प्रधानमन्त्री विपि कोइरालाकी नातिनी हुन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?