NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

छोरीको बिहे प्रधानमन्त्री छँदै गर्न आतुर PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 22 June 2010 12:20

काठमाडौं- प्रधानमन्त्री माधब नेपालले सरकार छाड्न नचाहनुका केही कारण मध्येको एउटा रोचक कारण पत्ता लागेको छ ।

आफू प्रधानमन्त्री छँदा आफ्ना दुई भाई मध्ये एकलाई हङ्गकङ्गस्थित महाबाणिज्यदूत र अर्का भाईलाई गरिवी निवारण कोषको सदस्य बनाएका प्रधानमन्त्री नेपालमा आफ्नी छोरीको बिहे आफू प्रधानमन्त्री छँदै गर्ने रहेछ । तर केटा पक्षले बिहेको समय अलिक पर सार्न आग्रह गरेकाले कुरा नमिलेको श्रोतले बताएको छ ।

जानकारी अनुसार, भारतको अल इण्डिया ईन्स्टिच्युट अफ साइन्स (AIMS) मा एमडीको इन्टर्नसिप गर्दै रहेकी छोरी सुमनको बिहे उनीसँग त्यहीँ अध्ययनरत एक युवकसँग हुँदैछ । प्रधानमन्त्रीको परिवार यही असारमा छोरीको बिहे गर्ने योजनामा छ, तर केटा पक्ष भने मंसीरमा गर्ने योजनामा रहेको बताइन्छ । प्रधानमन्त्री भएकै बेला बालुवाटारबाट बिहे गर्न सकिए धेरै हिसावले सहयोग हुने ठानेर प्रधानमन्त्री पत्नी गायत्री नेपालले यही असारमै जोड गरिरहेकी छन् ।

प्रधानमन्त्री नेपालले आफ्नी छोरीलाई सो कलेजमा भारतीय दूतावासलाई आग्रह गरेर निशुल्क पढाएका हुन् । सत्तारुढ दलका धेरै नेताहरुले यसरी नै भारतीय दूतावासलाई आग्रह गरेर आफ्ना छोराछोरी पढाई रहेका छन् । नेपाली नेताका छोरा छोरीलाई निशुल्क पढाएर भारतले उनीहरुमार्फत आफ्नो स्वार्थसिद्ध गरिरहको छ। कतिपयले चाहिँ पाकिस्तानी वा चिनिया दूतावाससँग आग्रह गरेर ती देशमा आफ्ना सन्तानलाई पढाएका छन् ।

-Sitaram Baral in Kathmandu

Comments

avatar robin
0
 
 
sala kukur makune...randi ko chorro
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?