NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

क्रिकेटमा चम्किएका महिलाहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Thursday, 13 January 2011 16:10

काठमाडौं- राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान नेरी थापाले प्रतिभावान् विशेष खेलाडी को सम्मान प्राप्त गरेकी छन् ।



नेपाल खेलकुद पत्रकार मन्च, नेपालगन्ज शाखा र क्रियटिभ ह्यान्ड टिमद्वारा आयोजित एक कार्यक्रममा पुस २९ गते संविधान सभा उपाध्यक्ष पूर्णकुमारी सुवेदीले कप्तान थापालाई सम्मान स्वरुप बजाज स्कुटर प्रदान गरेकी हुन् ।

कप्तान थापाको नेतृत्व यसअघि थाइल्यान्ड र सिङ्गापुरमा सम्पन्न एसियाली क्रिकेट काउन्सिल एसिसीमा १९ वर्षमुनिको उमेर समूहको प्रतिस्पर्धामा दुईपटक उपाधि नेपालले जितेको थियो । काठमाडौँमा सम्पन्न महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामासमेत नेपालगन्जले थापाको कप्तानीमा दुईपटक उपाधि जित्न सफल रह्यो । सोही अवसरमा मध्यमाञ्चल क्षेत्रका प्रतिभावान् महिला क्रिकेट खेलाडीहरु क्रमशः विनु बुढा मगर, सीता राना मगर, कृष्ण िसंह, ममता थापा, मनीषा रावलसमेत सम्मानित भएका छन् ।

कार्यक्रममा संविधान सभाका उपाध्यक्ष सुवेदीले खेलकुद क्षेत्रमा खेलाडीलाई उचित स्थान र सम्मान दिन सकिए अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्नसक्ने धारणा राखिन् । नेपाल क्रिकेट सङ्घका अध्यक्ष विनयराज पाण्डेले महिला क्रिकेट खेलाडीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनकोमा खुलेर प्रशंसा गरे । नेपाली महिला टिमको अन्तराष्ट्रिय प्रर्दशन पुरुषको तुलनामा सशक्त हुँदै आएको छ ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

avatar Basanta
0
 
 
बधाई छ नेरी थापालाई, नेपाली नारी को गौरवमय जित
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Basanta
0
 
 
बधाई छ नेरी थापालाई, नेपाली नारी को गौरवमय जित
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?