NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'सहकारी व्यवसायमार्फत महिला सशक्तिकरण' PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 03 July 2010 13:21

काठमाडौं- संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई जेठ १४ मा भएको तीन बुँदे सहमति कार्यान्वयन गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।



अठासिऔं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी सङ्घ लिमिटेडले असार १९ गते राजधानीमा आयोजना गरिएको कार्यक्रमा यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा अध्यक्ष नेम्वाङले संविधान निर्माण कार्य पुरा गर्न धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई संस्थागत गर्न दलहरुवीच सहकार्य र सहमतिको विकल्प नभएको धारणा राखे । उनले दलहरुलाई आपसी विवाद त्यागेर सामुहिक हितमा लाग्नसमेत आग्रह गरे ।

यसैगरी, सोही कार्यक्रममा कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमार िसंह यादव, पूर्वमन्त्री तथा एमाले नेता राजेन्द्र पाण्डे लगायतले नेपाल जस्तो मुलुकमा सहकारीको माध्यमबाट अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाईन्छ । 'सहकारी व्यवसायमार्फत महिला सशक्तिकरण' भन्ने मुल नाराका साथ सहकारी दिवस मनाइएको छ ।

-Santa Bagam in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?